नीति तथा कार्यक्रममाथि बहस
शुक्रबार व्यवस्थापिका संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजबाट सांसदहरुले धारणा राख्ने क्रम सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रमलाई विपक्षी दलले कर्मकाण्डी भनेको छ ।